शेख रसेल कप चेसमा नेपालको दोस्रो हार

शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्रो हार ब्यहोरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएको चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५ – ३-५ ले हार ब्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए । तेस्रो बोर्डमा प्रतिष्पर्धा…