गोदावरीदेखि रामजानकी मन्दिरसम्मको दौड पूरा

लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुरस्थित रामजानकी मन्दिरसम्मको दौड पूरा गरेका छन् । करिव २ सय २५ किलोमिटर दूरी कार्कीले तीन दिन लगाएर पूरा गरेका हुन् । कार्कीले गोदावरी नगरपालिका वडा नं. १, गोदामचौर, कार्कीटारमा आफैले निर्माण गरेको हनुमानको मन्दिरदेखि दौड सुरु गरेका थिए । कार्की कार्कीटार निवासी हुन् । दौडलाई नविल…