नेपालयले जित्यो लिबर्टी कप फुटबल

नेपाललयले दोश्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो । लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेल मैदानमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाललयले भेनस पब्लिकलाई २–१ गोलले पराजित ग¥यो । नेपालका सरोज कार्की र पासाङ थिङले गोल गरे । भेनसका आयुश मगरले १ गोल फर्काए । गर्ल्सको…