पूर्वसदस्यसचिव राजबहादुर सिंहको निधन

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राजबहादुर सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको छाउनीस्थित निवासमा शनिबार निधन भएको नाति सुशील मल्लले जनाएका छन् । सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौँ सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको जिम्मेवारीमा थिए । स्व. सिंहको शनिबार नै पशुपति आर्याघाटमा…