राखेपको सदस्यसचिवको टुङ्गो आउँदो साता मात्रै

राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि आवेदन दिएका व्यक्तिहरूबाट तीनजनालाई साउन ५ गते सोमबार सिफारिस समितिले सिफारिस गर्ने चर्चा चले पनि सदस्यसचिवको सिफारिसको लागि अझ केही दिनको समय लाग्ने स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार सिफारिस समिति यतिबेला होमवर्कमा लागे पनि आन्तरिक कारणले अन्तिम टुङ्गोमा पुग्न नसकेको हो । परिषद्को भावी सदस्यसचिवका लागि २७ जनाको…