शिव कोइराला ‘ज्वाला’लाई राखेप उपाध्यक्षको जिम्मेवारी

राष्ट्रिय तेक्वान्दो संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका सह–संयोजक शिव कोइराला (ज्वाला) राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदमा नियुक्त भएका छन् । साउन १२ गते सोमबार बसेको मन्त्री परिषदको बैठकले ज्वालालाई राखेपको उपाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त गरेको हो । लामो समयदेखि तेक्वान्दो खेलको विकास र विस्तारमा विशेष योगदान दिएका ज्वाला तेक्वान्दोका…