माधव नेपाल सकसमा !

कुनै समय नेकपा एमालेका एकछत्र नेता बन्नुभएका माधवकुमार नेपाल केपी ओलीको समय शुरु भएपछि क्रमशः सकसपूर्ण अवस्थाबाट गुज्रँदै आउनुभएको छ । यसबीचमा उहाँलाई सच्चा मनले सहयोग गर्ने हितैषीहरू मिलिरहेको छैन र, कुनै समय उहाँका वरिपरि झुम्मिइरहनेहरूसमेत अचेल उहाँबाट टाढिएका छन् । केपी ओलीसँग असन्तुष्ट रहेकाहरूको रोजाइ माधव नेपालभन्दा प्रचण्ड हुन थालेको र पछिल्लो समयमा प्रचण्ड…