चाँडै मिर्गाैला प्रत्यारोपण गराउँछु, अझै तीन वर्ष सरकारको नेतृत्व गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (२१ माघ) साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको हो । ‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारका तर्फबाट प्रेस…