देउवाले तोके काङ्ग्रेसका १३ केन्द्रीय विभाग प्रमुख

एक वर्षपछि हुने पार्टी महाधिवेशनलाई मध्यनजर गरी केन्द्रिय स्तरका नेताहरू तरङ्गित हुन थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । सभापति देउवाले शनिबार (१७ फागुन) पार्टी–विधानअनुसार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग,…