एकताको वातावरण बनाउन माधव तयार भएपछि विलम्ब गर्दै केपी !

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कनुभएपछि सत्ता राजनीतिको उच्च तहमा नयाँ तरङ्ग पैदा भएको छ । मिर्गौला प्रत्यारोपण सफल नहुने विश्वासमा रहेका केही सत्तापक्षीय नेताहरू यतिबेला दुःखी र निराश बनेको पाइएको छ भने केपी ओलीका समर्थकहरू निकै उत्साहित भएका छन् । परिस्थिति क्रमशः केपीको अनुकूल बन्दै गएको भए पनि केपी…