घर हिँडेका पैदलयात्रीलाई कपिलवस्तु कांग्रेसको राहत

गोपाल भण्डारी, तौलिहवा लकडाउनको घोषणापछि गन्तव्यमा पुग्न नसकेका सर्वसाधारणहरुलाई नेपाली कांग्रेस कपिलवस्तुले खानपिनको व्यवस्थापन तथा उद्दार गर्ने जनाएको छ । दैनिकजसो गन्तव्यमा पुग्नका लागि हिँडेका सर्वसाधारणहरु भोकभोकै रहेको अवस्था देखिएपछि मानवीय सेवाका लागि उनीहरुलाई खानपिन र गन्तव्यसम्म पुग्न नेपाली कांग्रेस कपिलवस्तुले सहयोग गर्ने जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताएका छन् । जिल्ला सभापति आचार्यले एक वक्तव्य…