अप्ठ्यारोमा परेका श्रमिकको अविलम्ब उद्धार गर्न सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत…