मातृभूमिका लागि नेपालीले पृथ्वीजयन्ती तथा राष्ट्र एकीकरण दिवस मनाउने

तयारीका लागि २२१ सदस्यीय मूल समारोह समिति गठन सनत आचार्य मातृभूमिका लागि नेपालीले यही पौष २७ मा राष्ट्रनायक पृथ्वीनारायण शाहको २७८औँ जन्मजयन्ती एवम् राष्ट्र एकीकरण दिवस भव्य रूपले मनाउने निर्णय गरेको छ । संगठनको शनिबार (११ पौष) ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकले जुलुमरत्न डंगोलको संयोजकत्वमा २२१ सदस्यीय पृथ्वीजयन्ती तथा राष्ट्र एकीकरण दिवस मूल समारोह समिति…