युवा नेताहरूद्वारा एकताको पहल

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको युवा पुस्ताका नेताहरू पार्टी एकताको पक्षमा क्रियाशील रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । खासगरी दुईतर्फ बाँडिएका एमाले कित्ताका युवा नेताहरू विभाजित पार्टीलाई एकताबद्ध गराउने प्रयासमा जुटेका छन् । पार्टीका शीर्षस्थ नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमलाई एकसाथ सामूहिक अवकाश गराएर पार्टीमा एकता बहाल…