माओवादीपीडितले अब प्रशासनको मुख नताक्ने

२५ वर्षअघिको घटना र विचार त्यो दिन राति साँढे नौ बजेसम्म इन्द्रबहादुरले खाना खाएका थिएनन् । काठमाडौंबाट घर गएकाले उनी थकाइले चुर भएका थिए । कतिखेर खाना खाइसकुँला र सुत्न जाउँला भन्दै आफ्नो घरको कोठामा बसिराखेका थिए । अचानक आफूनजिकै कोही मान्छे उफ्रँदै आएको आवाज उनले सुने । को रहेछ भनी यसो मुन्टो फर्काएर हेर्दा…