यसकारण पौडेल : काङ्ग्रेसले गर्ला त न्याय ?

पटक-पटक सत्तामा पुग्नुभएका पौडेल सदाचारको परीक्षमा अब्बल प्रमाणित भइसक्नु भएको छ । विभिन्न कोणबाट उहाँको आलोचना र प्रशंसा गर्नेहरू भेटिन्छन् तर कसैले पनि पौडेललाई आर्थिक सदाचारमा औंला उठाउने आँट गरेका छैनन् । कसैले गरेछन् भने पनि त्यो उनीहरूको व्यक्तिगत रोदन, कुण्ठा, आक्रोश र हतोत्साहनको लक्षण भनेर आमनेपालीले बुझ्ने छन् । त्रिभुवनचन्द्र वाग्ले नेपाली काङ्ग्रेसकै कारण…