कमरेड ओलीको निःशस्त्रीकरण !

वास्तवमा उनीसँग केही थिएन । उनी विकासवादी भएका भए वर्तमान संविधानभित्र खर्चिलो प्रणाली राख्न राजी हुने थिएनन् । उनी सुशासनवादी देखिएनन् । सुशासनको महिमा गाउनेले गुटबन्दी गर्दैन । उनी निजी सपनाका सौदागर मात्र हुन् । उनी रित्तो छन् तर स्वीकार गर्न हच्किन्छन् । दीपेन्द्र पाण्डे ‘तातो दूधले पोलेको मानिस मोही पिउँदा पनि फुकेर पिउने गर्छ’…