अस्थिरताको जगमा असन्तुलित सरकार

वर्तमान सत्ता गठबन्धन र नेपाली काङ्ग्रेसको नीतिहीनताका कारण देशको राजनीति अत्यन्त अस्थिर रहेको छ । त्यही अस्थिरताको जगमा बनेको वर्तमान असन्तुलित सरकारले कसरी काम गर्न सक्ला भन्ने प्रश्न उठेका छन्, जसको जवाफ मुख्यतः नेपाली काङ्ग्रेसले दिन सक्नुपर्छ । ✍ डा. केशव देवकोटा देशमा राजनीतिक अस्थिरता काफी हदसम्म बढिरहेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता शुक्रबार…