सपुतको ‘सकम्बरी’ र यसले पैदा गरेको तरङ्ग

सकम्बरी गीतले मनोरञ्जन क्षेत्रको ब्यथितिलाई औल्याउँदै यसको सुधारको लागि नीति-निर्माताको कानमा गीतमार्फत सूचना पुऱ्याएको छ । विरोधको लागि विरोध होइन, यी र यस्ता समाजमा जरो गाडेर बसेका भाइरसलाई कसरी निर्मुल पार्न सकिन्छ भनी सुधारको थालनी आजैबाट गरौँ । ✍ सुन्दर शर्मा प्रकाश सपुतले केही दिनअघि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत दिन-प्रतिदिन चर्चित हुँदै नयाँ-नयाँ रेकर्ड राख्न…