भारत भ्रमणको प्रचण्ड-उपलब्धि !

भ्रमणमा निस्कनु केही घण्टामात्र अघि, संसद्लाई छल्दै, राष्ट्रपतिलाई समेत चरम आलोचना एवम् दुर्नामको शिकार बनाएर, असंवैधानिक तवरले ‘विवादित नागरिकता विधेयक’लाई प्रमाणिकरण गराइ भारत प्रस्थान गर्नुमा प्रधानमन्त्रीको कुन अभीष्ट लुकेको थियो/छ भन्ने त ‘ओपन सिक्रेट’ नै हो । इतिहास रच्ने दाबीका साथ छिमेकी भारतको चार दिवसीय औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको स्वदेशफिर्तीपछि आलोचना र विरोधको बाढी…