काङ्ग्रेसमा भावी नेताको सवाल

जसरी देउवाले कोइरालाविरुद्ध विद्रोह बोले, अब देउवाविरुद्ध त्योभन्दा सशक्त र ठूलो विद्रोह चाहिन्छ । देउवाले त आफ्ना लागि गरेका रहेछन् । तर, अबको विद्रोह पार्टी र देशका लागि हुनुपर्दछ/हुनेछ, नत्र काङ्ग्रेस नरहने पक्का छ । ✍ राजेश ढुंगाना यतिखेर फेरि एकपटक नेपालको ‘अहिलेसम्म’कै सबैभन्दा ठूलो राजनीतिक दल तर नेतृत्व र नेतृत्वकै कारणले सबैभन्दा लथालिङ्ग राजनीतिक…