भ्रष्टाचारको सहकाल न्यायको अनिकाल !

अनिलकेशरी शाह आफ्नो पार्टीमा प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोली बालुवाटारको जग्गा प्रकरणका सन्दर्भमा बन्द भएको छ । रुक्मशमशेर त मरेर गए, तर त्यो सम्पत्ति खाने उनका सन्तति तथा नातेदारमाथि छानविन गर्नु पर्दैन ? ✍ महेन्द्र पाण्डे नेपालमा भ्रष्टाचारका ठूला-ठूला काण्डहरू सतहमा आउने गर्छन् तर भ्रष्टाचारमा संलग्नमध्येका केही कर्मचारी करवाहीमा पर्छन्, भ्रष्टाचार…