प्रम दाहालको अमेरिका, चीन भ्रमण र असंलग्नताको प्रशङ्ग

चीनले नेपालमा बिआरआई लागू भइसकेको भनेको छ भने नेपालले त्यसलाई स्वीकार गरेको छैन । चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौतासमेत अलपत्र अवस्थामा रहेका छन् । प्रम दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा चुच्चे नक्साको विवाद निकालेर चीनका नेपालस्थित राजदूतलाई फिर्ता पठाउनुपर्ने सम्मका कुरा उठाइएको छ । जबकि उक्त नक्साको मामिलामा नेपालको कुटनीतिक त्रुटी…