धुन्धुकारी नेता, द्वन्द्वकारी राजनीति !

नयाँ गठबन्धनले पनि देशमा थप सङ्कट बढाउने बाहेक केही पनि गर्न नसक्ने देखिएको छ । यो नेपाललाई राजनीतिकरूपमा अस्थिर बनाउने र आर्थिक रूपमा सङ्कट बढाउने योजनाअनुसार नै गरिएको हो । देशभक्त शक्तिहरूले विलम्ब नगरी नयाँ राजनीतिक ब्यवस्थाका बारेमा नसोच्ने हो भने धुन्धुकारी नेता र द्वन्द्वकारी राजनीतिक ब्यवस्थाले नेपाललाई नै समाप्त गराउन सक्ने सङ्केतहरू देखिएका छन्…