यसलाई फास्ट ट्रयाक भन्ने कि फासिष्ट ट्रयाक ?

– सोम सिंह नेपाली राष्ट्रिय सेनामा फास्ट ट्रयाकबाट बढुवा गर्ने प्रणाली भित्र्याइनुको उद्देश्य खराब थिएन, होइन । तर गलत अभ्यासका कारण ‘फास्ट ट्रयाक’ नै गलत हो कि भन्ने सन्देश प्रवाहित हुन थालेको छ । राम्रा मान्छेलाई मौका दिने भन्दा पनि आफ्ना मान्छेलाई ‘पुरस्कार’ दिने कडीको रूपमा ‘फास्ट ट्रयाक’को अवधारणा प्रयोग हुन थालेकोले सेनाभित्र यसले नकारात्मक…