ओली सरकारले नरुचाएको सुकरातको ऐना

– दीपेन्द्र पाण्डे माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र देउवाको कमजोरीमा ठडिएको ओली छवि नाकाबन्दीको ‘युरिया’ले हलक्कै बढ्न पुग्दा नेपाली राजनीतिका बाँकी खेलाडी ओलीसामु पुड्का बन्न पुगे । मोदीसत्ताको असफल नेपालनीतिको भरपूर फाइदा लुट्न गरिएको सपनाको उत्पादन र वितरण जनतामाझ लोकप्रिय बनाउँदै प्रचण्डजस्ता मौसमी खेलाडीलाई रक्षात्मक बन्न बाध्य पारे । सत्ता र शक्तिको निम्ति खेलिएका…