गुटको लडाइँले खस्कँदै बेल्जियम कांग्रेस

– सन्तोष न्यौपाने, बेल्जियम नेपाली काङ्ग्रेसनिकट नेपाली जनसम्पर्क समितिको सङ्गठन बेल्जियममा विगत लामो समयदेखि नै अस्थिरता र कचरमचर रहँदै आएको छ । स्वदेशमा रहेको रोगले जनवर्गीय सङ्गठनका रूपमा विदेशी भूमिमा रहेका दलहरूलाई पनि ग्रस्त पार्नु एउटा दुःखद कुरा नै हुन आउँछ । किनकि, प्रवासी भूमिमा बसेर राजनीतिमा लुछाचुँडी गर्नु कुनै कोणबाट उपयुक्त देखिँदैन । बेल्जियममा…