के हो प्लेटोको आदर्श राज्य ?

– छन्दबहादुर पहराई मगर प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखिदिएका हुन् । प्लेटोलाई संसारभर प्लेटोको नामबाटै चिनिन्छ । अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको…