अश्लीलता, विकृति र इन्टरनेट सेवा

■ तिलक पौडेल मौसम ठण्डी थियो । शायद पुस महिना होला । बाउले लिभिङ रुममा बसेर टेलिभिजन हेर्दै थिए । ३–४ कक्षामा पढ्ने छोरा आफ्नो गृहकार्य सकेपछि ‘कार्टुन’ हेर्न दौडँदै बुबा भएको ठाउँमा गयो । बाउले फेसन टीभी हेरिरहेका रहेछन् । ‘बिकिनी’को प्रचार–प्रसारका हेतु नौजवान तरुनीहरू ‘क्याटवाक’ गरिरहेका थिए । छोराले कोठा प्रवेशसँगै ‘कार्टुन’ हेर्ने…