सङ्घीयताले जनतालाई के दियो ?

बबिता बस्नेत कोरोनाको दोश्रो लहरले बाँके जिल्लालाई गम्भीर रूपले प्रभावित बनायो । विगतमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र रहेको बाँके जिल्ला मुलुक सङ्घीय राज्यमा गएपछि लुम्बिनी प्रदेशमा परेको छ, जुन प्रदेशमा १२ वटा जिल्ला छन् । बाँकेका अस्पताल बिरामीले खचाखच भरिए, अक्सिजन सकियो, लाशको ब्यवस्थापन गर्न हम्मे-हम्मे हुने गरी मानिसहरूको मृत्यु भयो । एकै घरका तीन जनासम्म…