धारा ७६ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना क्षीण !

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा ज्यादा दलको समर्थनमा सरकार गठन गर्ने प्रचण्ड-देउवाको प्रयास सफल हुने सम्भावना न्युन हुँदै गएको छ । बिहीबार दिनभर बहुमत पुऱ्याउने कसरतमा दौडधुप र भेटवार्ता चले पनि जसपा अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १६ सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि प्रचण्ड, देउवालगायत केपीविरुद्ध कसरत गरिरहेका नेताहरुको दौडधुप परिणामदायी…