प्रचण्डको खतरनाक योजना : देउवालाई समेत आफ्नो हितमा उपयोग गर्ने रणनीति

प्रचण्ड-माधव र बाबुराम भट्टराई चोलेन्द्र शमशेर राणाबाट आफ्नो प्रतिकुल निर्णय आउन सक्ने सम्भावनालाई लिएर भयभित भएका छन् । उनीहरू ललिता निवास जमिन घोटाला प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चल्न सक्ने निर्णय सर्वोच्च अदालतबाट नहोस् भन्ने चाहन्छन् । चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश रहेसम्म ‘खतरा’ कायम रहने ठानेका माओवादी अध्यक्ष प्रचण्डलगायतका सत्तापक्षीय नेताहरू न्यायिक कर्मबाट…