‘चुनावी तालमेल’को बहानामा काङ्ग्रेस यसरी बन्दैछ ‘वाम-काङ्ग्रेस’ !

यस पटकको निर्वाचनमा पनि काङ्ग्रेस कार्यकर्तालाई रुखमा मात्रै भोट हाल्ने अधिकारबाट वञ्चित तुल्याउँदै प्रचण्ड-माधवहरूको दलका चिह्न खोजी-खोजी मतदान गर्न बाध्य पार्ने आधारभूमि तयार गरिएको छ । प्रधानमन्त्रीमा दोहोरिने पात्रविशेषको स्वार्थसिद्धिका लागि कम्युनिस्टसँग सती जान कति काङ्ग्रेस तत्पर हुने हुन्, यो जान्नचाहिँ निर्वाचनसम्म कुर्नैपर्ने देखिन्छ । पछिल्लो समय ‘वामकाङ्ग्रेस’को विशेषणबाट समेत चिनिन थालेको नेपाली काङ्ग्रेसको मूल…