राजनीति पेशा बन्दा ब्यवस्थाकै उड्यो धज्जी !

नेपालका अहिलेका राजनीतिजीवीबाट इमानपूर्ण र जनराहतकारी राजनीतिको आशा एउटा फगत मृगमरीचिका हो । यिनले आजपर्यन्त गरिरहेको राजनीति केवल ‘पेशा’ हो, जसको कारण नै यस देशमा लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाको धज्जी उडिरहेको छ । राजबाबु शंकर यसै पनि नेपालको राजनीतिमा इमान-जमान लिलामीमा चढाइए झैँ छ । जब राजनीति गर्ने हौं भन्नेहरूमा इमान नै छैन भने त्यो…