एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया अघि नबढेको नेपाली सेनाको जिकिर

नेपाली सेनाले एसपीपी (State Partnership Program) सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यममा चर्चामा आएको एसपीपीसम्बन्धी समाचारमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाइएको छ । एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना…