नेपालमा मङ्किपक्सको बिरामी फेला नपरेको प्रष्टोक्ति

मङ्किपक्स आशङ्का गरिएको व्यक्तिमा कुष्टरोग मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिएकी छन् । डा. मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न ६ ठाउँबाट ‘स्लिट स्किन स्मियर’…