गफ र भाषणको चरण सकियो – डा. रामशरण महत (अर्थमन्त्री)

० दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन त सफल भयो, रकम कहिले आउला, काम कहिले सुरु होला ? – अहिले आएको प्रतिबद्धता हो, अब प्रोजेक्टको डिटेल्स तयार गर्नुपर्छ, परियोजनाहरूको विकास गर्नुपर्छ । कहाँ, कसरी र कति खर्च गर्ने, कस्तो व्यवस्थापन गर्ने, परियोजनाहरूको कार्यक्षेत्रलगायत विषयमा सरकारले तयारी गर्दै छ । यसको आधारमा मात्र दाताहरूबाट प्रतिबद्धताअनुसारको रकम आउँछ । दाताहरूसँग…