आन्तरिक मुद्दालाई नाकाबन्दीसँग किन जोड्ने ? :: डा. रामशरण महत

० मुलुक विकराल स्थितिबाट गुज्रिएको यत्तिका समयपछि प्रधानमन्त्रीको सम्बोधन आएको छ, सम्बोधन तपाईंलाई कस्तो लाग्यो ? – प्रधानमन्त्रीले भन्दै आउनुभएका कुरालाई नै देशवासीको नाममा गरिएको सम्बोधनमार्फत पनि बोल्नुभएकाले यसलाई सामान्य रूपमा लिएको छु । सम्बोधनमा खास नवीनता देखिएन । यतिबेलाको सङ्कट तत्काल सम्बोधन गर्न विशेष ‘एक्सन प्लान’को जरुरत छ, तर त्यस्तो प्लान सम्बोधनमा देखिएन ।…