बसमा आगलागी हुँदा भारतमा १२ जनाको मृत्यु

महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । ‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू रहेका बताइएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले जनाएका छन् । आगलागीको…