अमेरिकी राज्य मेनमा पनि राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि ट्रम्प अयोग्य घोषित

सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण)को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि त्यहाँको अदालतले अयोग्य घोषित गर्ने निर्णय गरेको छ । सन् २०२० को निर्वाचन परिणाम उल्टाउने प्रयासमा अमेरिकी संसद् भवनमा गरेको हिंसामा आफ्ना प्रशंसकलाई उक्साउने काम…