ज्ञानमित्रको सन्देश- डराएर होइन सचेत भएर कोरोनाको मुकाबिला गरौँ

साउन २५ गते आइतबार बिहान विराटनगरबाट आएका एकजना आफन्तसँग २–३ घन्टा सँगै थिएँ, परिस्थिति बाध्यात्मक थियो । आइतबार दिउँसो नै उनले कोरोना संक्रमण परीक्षण गराए। भोलिपल्ट सोमबार ३ बजेतिर उनले आफ्नो रिपोर्ट ‘पोजिटिभ’ आएको खबर गरे । उनले परीक्षण गराउनुअघि २–३ घन्टा म उनीसँग थिएँ, अतः मैले सावधानी अपनाउनु आवश्यक थियो । जनवरी महीनादेखि नै…