चालिसकी करिना बनिन् दोस्रो सन्तानकी आमा

बलिउडकी चर्चित अभिनेत्री करिना कपुर ४० वर्ष उमेरमा दोस्रो सन्तानकी आमा बनेकी छन् । आज (२१ फरवरी) बिहानै मुम्बईस्थित ब्रीच क्यान्डी हस्पिटलमा उनलाई दोस्रो पुत्रलाभ भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ढल्कँदो उमेरमा बच्चा जन्माउनुको बाबजुद आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ । लकडाउनको अवस्थामा करिनाले आफू दोस्रो पटक गर्भवती भएको आफ्ना…