जापानमा विद्यार्थी-भिसामा रहेका युवकको दुःखद मृत्यु

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानको फुकुओकामा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी-भिसामा रहेका एक नेपाली छात्रको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २५ वर्षीय युनेष अधिकारीको उपचारका क्रममा शनिबार (२१ पुष) मृत्यु भएको हो । यो घटनाबारे एनआरएनए जापानको क्षेत्रीय समिति क्युस्युले जानकारी गराएको छ । ‘गत डिसेम्बर ३१ तारिख जापानको फुकुओकामा भएको…