प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा मेलवर्नमा

प्रोफेसनल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले अष्ट्रेलियाको मेलवर्नमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । यो सर्भिसेसको पाँचौं शाखा हो । यसअघि नेपालमा पनि यसको शाखा सञ्चालनमा आइसकेको छ । नेपालमा भने काठमाडौंको व्यवसायिक केन्द्र सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय छ । अष्ट्रेलियाको मेलवर्नमा सर्भिसेसको पाँचौं शाखा सञ्चालनमा ल्याउन सफल भएकोमा यसका सिईओ तथा डिरेक्टर…