जापानको कोबे शहरमा नेपाली विद्यार्थी मृत फेला

symbolic image जापान प्रतिनिधि जापानको कोबे शहरमा अध्ययनरत एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला परेका छन् । बुधबार (जनवरी १२ तारिख) बिहान विश्वविद्यालयको दोस्रो तहमा अध्ययनरत बागलुङ घर भएका किरण खड्का आफनै कोठामा मृत फेला परेका हुन् । कोबे शहरको सुमियोसीमा बस्दै आएका २२ वर्षीय खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको…