नेपालमा हराएको मूर्ति बेलायतमा फेला

बेलायतबाट नेपाललाई दूतावासमार्फत मूर्ति हस्तान्तरित लन्डन । हिजो बेलायतस्थित नेपाली दूतावासमा बेलायत सरकारले नेपालमा हराएका दुइटा प्राचीन ढुंगा तथा काठमा कुँदिएका उक्त मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त मूर्तिहरु नेपाली दूतावास लण्डनमा हिजो आयोजित उक्त विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन्।…