गैरआवासीय नेपाली संघ काठमाडौं सेमिनार-२०२२ का यी हुन् निष्कर्ष

photo: rss गैरआवासीय नेपाली संघले बिहीबार सेमिनारको आयोजना गरेको छ। 'एक पटकको नेपाली, सधैंको नेपाली' भन्ने मूलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले १६ जुन २०२२ का दिन 'नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार' विषयक सेमिनार आयोजना गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु,…