टोकियोमा ‘मेरी’को त्रासका कारण शनिबार उडानहरु रद्द, रेलसेवा बन्द

विशेष प्रतिनिधि, जापान जापानका मौसम अधिकारीहरूले उष्णकटिबंधीय ताईफु (तूफान) मेरीले शनिबार टोकियोको मध्य क्षेत्र वा कान्तो क्षेत्रमा ल्याण्डफिल गर्ने सम्भावना रहेको बताएका छन् । अधिकारीहरूले भनेका छन् कि सक्रिय वर्षाको बादलको समूहले शिजुओका र तोकाइ क्षेत्रका अन्य प्रिफेक्चरहरूमा प्रकोपको जोखिम बढाउन सक्छ । तोकाइ, कान्तो र कोशिन क्षेत्रमा यसअघि नै प्रतिघण्टा ५० मिलिमिटरभन्दा बढी वर्षा…