पचहत्तरवर्षे नेकपाभित्रका केही रहस्य

नेकपाको स्थापना २००६ सालको बैशाख १० गते लेनिनको जन्मदिवस पारेर कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी रहेको भनिए पनि कतिपय ब्यक्ति सशरीर पार्टी स्थापना कार्यक्रममा उपस्थित नै थिएनन् । ✍ डा. केशव देवकोटा नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको गत सोमबार (१०…