आजको पञ्चाङ्ग एवम् राशिफल (२२ आषाढ २०७९ बुधबार, ६ जुलाई २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २२ गते तद्अनुसार सन् २०२२ जुलाइ ६ तारिख बुधबार आषाढ शुक्ल पक्षको सप्तमी तिथि उत्तराफाल्गुणी नक्षत्र ८ः८ पर हस्ता नक्षत्र वरियान योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा…